कर्मशील बहुआयमिक व्यक्तित्व ओम

प्राज्ञिक सफलता, व्यवस्थापकीय दक्षता, साङ्गीतिक चासो र दक्खल तथा आफू लागेको खेलको बृहत्तर अध्ययन र क्षमता । यी सबै चानचुने होइन । यी सबै क्षमता भएका नेपाली खेलकुदले पाएको एउटा अस्वाभाविक र बहु क्षेत्रीय सफल व्यक्तित्व ओम कृष्ण प्रसाईँको चर्चा । मानिसको परिचय उसको कर्म र उसले आर्जेको सफलता मात्र हो । जुन मरणोप्रान्तमा समेत … Continue reading कर्मशील बहुआयमिक व्यक्तित्व ओम