आइडब्लुएफएनको डोजो उद्घाटन

आइडब्लुएफएनको बेल्ट टेस्ट तथा डोजो उद्घाटन  महाकाल गाउँपालिकामा सम्पन्न भयो । जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा मुख्य प्रशिक्षक बुद्ध राज नेगीको उपस्थिति थियो । 

महाकाल –२ का वडा अध्यक्ष जुनी कुमार न्यासुर, महाकाल –३ का वडा अध्यक्ष मनोज कुमार पराजुली, आइडब्लुएफएनका जिल्ला अध्यक्ष प्रवीण स्याङतानको उपस्थिति थियो । सो डोजामा प्रमुख जिरामान स्याङतानले प्रशिक्षण दिने छन् ।  

Comment