नेपाललाई ३ कांस्य


जापानको काकोगवामा भएको ३६ औँ नोबुकवा हा सितोरियो काई कराते च्याम्पियनसिपमा सहभागी नेपालको देउराली डोजोका ३ खेलाडीले कांस्य जितेका छन् । नेली जोशी, दिया तामाङ र अमिर रानाले कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

Comment