एरिकालाई रजत पदक

नेपालकी एरिका गुरुङले एसियाली खेलकुदमा रजत पदक हात पारेकी छन् । उनले चीनमा जारी दक्षिण एसियाली खेलकुदमा ६८ किलो माथिको तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालको एसियाड इतिहासमा यो तेस्रो रजत पदक हो । यस अघि सन् १९९९ मा तेक्वान्दोकी सबिता राज भण्डारी तथा सन् २)१८ मा प्याराग्ल्याडिङले रजत पदक जितेको इतिहास छ । 

Comment