दीपक एकेडेमीबाट उदयको बिदाइ

दीपक ब्याडमिन्टन एकेडेमीले जारी १९ औ एसियाली खेलकुदमा सहभागी अन्तर्राष्ट्रिय लाइन जज उदय अर्याललाई बिदाइ गरेको छ । अर्याल नेपाली ब्याडमिन्टनमा प्यारालिम्पिक र एसियाडमा सहभागी हुने पहिलो प्राविधिक हुन् । 

उनी टोकियो प्यारालिम्पिकमा पनि सहभागी थिए । 

Comment