च्याम्पियन्सको टोली थाइल्यान्ड तर्फ 

बुधवार सुरु हुने थाइल्यान्ड ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको टोली बुधवार त्यस तर्फ प्रस्थान गरेको छ । सहभागी खेलाडीमा ५५ केजी सिनियरमा निमा तामाङ,५२ केजी सिनियरमा श्रोनिल लामा र ४८ केजी सिनियर दिवा सी ढकाल छन् । यसै गरी, टिम मेनेजरमा सुशीला लामा,मिडिया पर्सनमा सञ्जय अमात्य र असिस्टेन्ट मेनेजरमा ओमा लामा छन् । 

प्रतियोगिता शनिवारसम्म सञ्चालन हुने छ । 

Comment