सुजनबाट राष्ट्रिय टोलीलाई प्रायोजन

हाल अस्ट्रेलियामा बसोबास गर्ने पूर्व राष्ट्रिय खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई १ लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोसाक प्रायोजन गरेका छन् । उनले राष्ट्रिय टोली एलाई १ लाई ट्र्याक सुट तथा बिलाइ टिसर्ट प्रायोजन गरेका हुन् । 

लामो समय नेपाली करातेमा बिताएका उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका प्रतिनिधीत्व गरी सकेका छन्

। 

Comment