नेपाल आइटीएफलाई दोस्रो स्थान

भारतको हैदरावादमा ४ देखि ६ अगस्टसम्म भएको दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगितामा नेपालले २२ स्वर्ण पदक जितेको हो । 

प्रतियोगितामा नेपालले १५ रजत र २६ कांस्य पदक जितेको हो । पदक तालीकामा नेपाल दोस्रो भएको हो । भारतले पहिलो तथा ाबंगलादेशले दोस्रो स्थान हात पारेको हो । प्रतियोगिताका लागि नेपालका ५२ खेलाडी सहित ७१ सदस्सीय टोली त्यस तर्फ प्रस्थान गरेको छ । सो अवसरमा नेपाल आइटीएफको २६ औ बासीकोत्सब पनि मनाइएको थियो । 

Comment