राजकुमारको सकारात्मक पहल

नेपाल एपिएफ राजकुमार राई पहलमा बेइजिङ विश्वविद्यालयको पहलमा उसुको विशेष प्रशिक्षण गर्न चार जना उसु प्रशिक्षक आइतबार त्यस तर्फ प्रस्थान गरेका छन् । नेपाली इतिहासमा यो महत्त्वपूर्ण कदम मानिएको छ । 

त्यस तर्फ जाने टोलीलाई नेपाल उसु महासङ्घका अध्यक्ष जनक बड्तौलाले बिदाइ गरे । बिदाइ कार्यक्रममा अशोक खालीङ, वीरेन्द्र कोठारी र उमेश महर्जन पनि त्यस तर्फ प्रस्थान गर्दै छन् । बिदाइ कार्यक्रममा उसु महासङ्घका महासचिव नवराज ढुङ्गाना र उप महासचिव राजीव महर्जन पनि समावेश थिए ।   

Comment