ब्याडमिन्टन विवाद नयाँ चरणमा

नेपाल ब्याडमिन्टन एसोसिएसनका ३ जना उपाध्यक्षले राष्ट्रिय खेलकुद परिषद् समक्ष सङ्घ मार्फत आएका निर्णय वा सिफारिस कार्यान्वयन नगर्नका लागि निवेदन दिएका छन् । 

यो निवेदनमा ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी बहादुर श्रेष्ठ र उनको कार्यकाल असक्षम भएको दाबी गरिएको छ । 

ब्याडमिन्टनको इतिहासमा यसरी निवेदन दिइएको यो पहिलो पटक हो । ८ वर्ष साधारण भसा नगरेको तथा पूर्ण बैठक समेत नराखेका कारण जनाइएको छ । अहिले ब्याडमिन्टन सङ्घका उपाध्यक्षहरूले सङ्घ विधान अनुसार नगरेका कारण विघटनको आवाज उठाउन थालेका छन् । 

Comment