राजीव जिल्ला संयोजक चयन 

गिरिजा प्रसाद कोइराला फाउन्डेसन खेलकुद विभागले ललितपुर जिल्ला संयोजकमा राजीव महर्जनलाई चयन गरेको छ । फाउन्डेसनकी अध्यक्ष सुजाता कोइराला तथा खेलकुद विभागका बागमती प्रदेश प्रमुख तुलसी थापा मगरले राजीवलाई पत्र हस्तान्तरण गरे । 

Comment