मुकुन्द्रलाई स्वर्ण

न्यु साउथ वेल्स अल स्टाइल कराँते  च्याम्पियनसिपमा नेपालका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेका छन् । उनले ३५ देखि ४० उमेर समूहमा स्वर्ण पदक जिते । यसैगरी सिनियर ७५ किलोमा प्रिन्स डेभ्लपमेन्टले रजत पदक जिते । ७५ किलो माथिको समूहमा दिवस श्रेष्ठले रजत तथा सुजन श्रेष्ठले कांस्य पदक जिते । 

Comment