सुस्माको महत्त्वपूर्ण जित

नेपालकी सुस्मा तामाङ एएसबीसी बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । सुस्माले आइतबार भएको ४८ केजी सेमिफाइनलमा सुस्माले मङ्गोलियाको खेलाडी माथि जित हात पारेकी हुन् । सुस्माको यो जित नेपाली बक्सिङको महत्त्वपूर्ण सफलता मध्य एक हो ।
(पूर्ण समाचार पछि)
Comment