नेगीलाई छैटौँ डान

नेपाली कराँते खेलाडी बुद्धराज नेगीले आइडब्लूएफएनको छैटौँ डान प्राप्त गरेका छन् । नर्वेमा भएको आइडब्लुएफएन अन्तर्राष्ट्रिय बुदो कोर्समा सहभागिता जनाएका उनले सोही क्रममा छैटौँ डान पाएका हुन् । उनीसँग नेपालबाट नवराज चौलागाँई पनि त्यस तर्फ प्रस्थान गरेका छन् ।
Comment