सृजनालाई स्वर्ण पदक


सृजना घिसिङले साउदी अरेबियामा भएको ग्रान्ड प्रिक्स पारा तेक्वान्दो च्याम्पियनसिप स्वर्ण पदक जितेकी छिन् । उनले मेक्सिकोका जेसिका तथा ब्राजिलकी नासिमेन्टो क्रिस्टनाका साथै फाइनलमा टर्कीकी
काब्दर मयुमलाई हराएकी हुन् ।
नेपाली टोलीका प्रशिक्षक कविराज लामा नेगी छन् ।

Comment