च्याम्पियन्सका खेलाडीको भव्य स्वागत

मलेसियामा भएको सातौँ केल एल मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेको च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको टोली स्वदेश फर्किएको छ । टोलीलाई एकेडेमीकी निर्देशक सुशीला लामाले स्वागत गरिन् ।
सो प्रतियोगितामा नेपालले पाँच स्वर्ण, तीन रजत तथा तीन कांस्य पदक जितेको हो । स्थापनाको छोटो समयमा प्राप्त यो सफलतालाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
Comment