बिआरको  महत्त्वपूर्ण सफलता

नेपाल गोजुरियो कराँते सङ्घका महासचिव बि आर मित्र डब्लुकेएफको  जज ए भएका छन् । यसै साता टर्कीको कोन्यामा भएको विश्व कराँते महासङ्घ( डब्लुकेएफ)को रेफ्रि,जज को परीक्षामा उनले सत प्रतिशत अङ्क ल्याएका हुन् ।
उनको यो सफलता नेपाली कराँतेकै लागि गर्वको विषय मानिएको छ ।
Comment