पञ्जावमा इन्डो नेपाल कराते Published On : 19 September, 2022 6:56 am By : Manoj Shiama नोभेम्बर महिनाको पहिलो साता पहिलो इन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सीङ प्रतियोगिता हुने भएको छ ।पन्जाबको नवनसारमा ५ र ६ नोभेम्बरमा सो च्याम्पियनसिप हुने आयोजक कमिटीका प्रमुख राम कुमार गुरुङले जानकारी दिए ।दुई दिने प्रतियोगिता कराँते एसोसिएसन अफ नवनसारको आयोजनाका हुन लागेको हो ।Share this:TweetEmail