एथलेटिक्स परिवारको नेतृत्वमा राजन 

एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौँमा सम्पन्न साधारण सभाबाट राजन खत्री निर्विरोध निर्वाचित भए । यसैगरी, दीपक कुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशा राम गौडे,  रमेश शाक्य र अनिरुद्ध कुमार चौधरी उपाध्यक्ष चयन भए ।
यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध भइन् । सुन्दर केशव र कार्की सचिवमा निर्विरोध भइन् । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसार लाल वैद्य,रामकृष्ण महर्जन , देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भए ।
आइतबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई  मनोनीत गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोशाध्यक्षमा सुश्मा पाण्डे मनोनीत भए ।
यसैगरी दावा तामाङ, रमेश सुनार । सिद्धान्त अधिकारी सदस्यमा मनोनीत भए । यासीर माया चौधरी र सुनिता कुमारी योञ्जन लामा सदस्यमा मनोनीत भए ।
Comment