प्रतियोगिता अभावमा बरियतामा आरालो लाग्दै प्रिन्स


गत महिना ब्याडमिन्टनको जुनियर विश्व बरियातको शिर्ष स्थानमा रहेका प्रीन्स दाहाल सातौ स्थानमा झरेका छन् ।
उयस विचमा अन्तराष्ट्रिइ प्रतियोगितामा उनले सहभागिता जनाएका छैनन् । प्रिन्सलाई बिदेशमा खेल्न जाँदा आउँदा लाग्ने हवाई टिकटको खर्च व्यहोर्ने इनास इन्टरप्राइजेज (काठमाडौं) र बन्जारा एग्रो (बिराटनगर) तयार थियो भने अन्य खर्चको जिम्मेवारी लिन राखेप तयार रहेको थियो ।
यसका बाबजुद प्रिन्स अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुनबट बन्चीत हुनुलाइै नेपाली ब्याडमिन्टन संघले गैरजिम्मेवारी पन ठानीएको छ ।

Comment