रहिनन् पूर्व फुटबलकी राष्ट्रिय खेलाडी नन्दा

फुटबलकी पूर्व राष्ट्रिय खेलाडी नन्दा थापाको निधन भएको छ । मुटुमा समस्या देखिए पछि उपचार गराइरहेकी उनको सोमबार साँझ  निधन भएको हो । थापाको पार्थिव शरीरलाई मङ्गलवार बिहान श्रद्धाञ्जलीका लागि अखिल नेपाल फुटबल सङ्घ(एन्फा)मा राखिने र त्यहीँबाट अन्त्येष्टिका लागि लगिने जनाइएको छ ।
Comment