मोतीदेवी स्मृति प्रतिष्ठानबाट सञ्जुको सम्मान

मोतीदेवी स्मृति केन्द्रले कराँते प्रशिक्षक तथा सेल्फ डिफेन्स प्रशिक्षक सञ्जु महर्जनलाई सम्मान गरेको छ । बुधवार भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओली तथा प्रतिष्ठानकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले उनलाई सम्मान गरे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उँचो राख्दै विभिन्न पदक प्राप्त उनले गरेको योगदानमा कदर गर्दै पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
Comment