फेलेटसंगको सञ्जीवको सम्झौता

नेपाली ब्याडमिन्टन खेलाडी सञ्जीव खड्काले फेलेट इन्टरनेसनलसंगको अर्को एक वर्षका लागि सम्झौता गरेका छन् । शुक्रवार फेलेट र सञ्जीवका बिचमा सम्झौता भएको हो । अबको एक वर्ष सञ्जीवले फेलेटका उत्पादनलाई प्रवर्द्धन गर्ने तथा खेलको दौरान त्यसै कम्पनीका उत्पादनलाई प्रयोग गर्ने छन् ।
फेलेट मलेसियाको विश्व प्रसिद्ध खेल सामग्री तथा पोसाक उत्पादक कम्पनी हो ।
Comment