रिदम र सविना उत्कृष्ट

भक्तपुरमा सम्पन्न बाग्मती प्रदेश स्तरीय आइटिएफ सम्पन्न भएको छ । दुई दिने प्रतियोगितामा भक्तपुरका रिदम आले मगर पुरुष तर्फ तथा सविना तामाङ महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
दुई दिने प्रतियोगितामा सरकारले जारी गरेको कोभिड १९ सम्बन्धी मापदण्डका कारण नौ जिल्लाका सीमित खेलाडीलाई मात्र उपस्थित गराइएको थियो ।
Comment