भक्तपुरमा आइटिएफ सुरु

भक्तपुरमा आइटिएफको बाग्मती प्रदेश स्तरीय प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगिताको बाग्मती प्रदेशका प्रतियोगिताको  प्रमुख अतिथि प्रदेश खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरे ।
प्रतियोगिताको स्वास्थ्य मन्त्रालयको पछिल्लो कोभिड १९ सम्बन्धी मापदण्डलाई ख्यालमा राख्दै नौ जिल्लाका निश्चित खेलाडीको उपस्थितिमा भएको हो ।
उद्घाटन समारोहमा नेपाल आइटिएफका कोशाध्यक्ष बसुदेव भट्ट र केन्द्रीय  समितिका सदस्य रूपसिंह मोक्तानको उपस्थिति थियो ।
Comment