नेपाली खेलकुदमा प्रीन्सको कीर्तिमान

नेपालका प्रीन्स दाहाल विडब्लुएफको पछिल्लो बरीयतामा जुनियर तर्फ पहिलो स्थानमा उक्लेका छन् । दाहालले पछिल्ला टु म्याचको रूपमा भारतमा भएको इन्फोसीस फाउन्डेसन इन्टरनेशनल ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाएका थिए । जुन प्रतियोगितामा उनी एस योगीसँग विजयी भएका थिए भने एस शङ्कर सुब्रबन्यमसंग पराजित भएका थिए ।
नेपाली खेलाडी मध्य जुनियर या खुला कुनै तहमा शीर्ष बरीयतामा पुग्ने पहिलो नेपाली प्रीन्स हुन् ।
Comment