हाप्किडोका भुवनको  सम्मान

 

अमेरिका नेपाल प्रेस क्लव, संयुक्त राज्य अमेरिका र राष्ट्रीय प्रेस क्लव नेपालको आयोजनामा भएको सम्मान कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी भुवन बुढा मगर अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन ।

ललितपुरमा सम्पन्न कम्यूनिटी डेभलोपमेण्ट एण्ड ग्लोवल पीस जर्नालिज्म सातौ अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्रेस क्लवको  समारोहमा एककार्यक्रमको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  राजेन्द्र प्रसाद श्रेष्ठबाट उनी सम्मानित भएका हुन ।विभिन्न क्षेत्रमा समाज र राष्ट्र को लागि योगदान गरेका व्यक्तित्वहरुलाई  शुक्रबार  सम्मान गरिएको थियो ।

 

Comment