खेलकुद बचतको वार्षिक साधारण सभा


खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गर्दै राखेपमा आबद्ध कर्मचारीको सुविधालाई ध्यानमा राखी संस्थाले राम्रो काम गरेको धारणा व्यक्त गरे ।
उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सुमन भट्ट, सचिव महेश महर्जन, कोषाध्यक्ष प्रकाश महर्जन र लेखा समितिका संयोजक शैलेन्द्र श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comment