ग्रेडिङका लागि प्रशिक्षण सुरु 

बाग्मती प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा तेस्रो डान ग्रेडिङ का प्रशिक्षण सुरु भएको छ । बुधवार हुने ग्रेडिङ परीक्षाका लागि सोमबार र मङ्गलवार प्रशिक्षण गरिने व्यवस्था भएको हो ।  सुरेश मानन्धर र कमल श्रेष्ठले प्रशिक्षण दिई रहेका छन् । प्रशिक्षणमा ४४ जना प्रशिक्षार्थी सहभागी छन् ।
केही समय अघि नव निर्वाचित प्रदेश तेक्वान्दो सङ्घ नेपालको सक्रिय  सङ्घको रूपमा रहेको छ ।
Comment