प्रशिक्षकको रूपमा सानुबाबुको सफलता

नेपालका सानुबाबु गिरिले संयुक्त अरब इमिरेट्समा भएको डब्लु के एफ प्रशिक्षक कोर्समा सफलता पाएका छन् । यस अघि एकेएफ जज समेत रहेका सानुबाबु नेपाली गोजुरियो कराँतेका हस्तीको रूपमा परिचित छन् । उनी नेपालमा प्रतियोगिता आयोजना , व्यवस्थापन र सङ्घको साङ्गठनिक विकासमा उत्तिकै सक्रिय छन् ।
Comment