च्यासलमा थप दुई विदेशी अनुबन्धित

च्यासल यूथ क्लबले आसन्न ए डिभिजन लिगका लागि नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लियासंगै थप दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । च्यासलले २२ वर्षीय किल्चा युनिक र २५ वर्षीय मोउसा अबागानालाई अनुबन्ध गरेको छ ।
उनीहरूले काठमाडौँमा खुकुरी एनएस्एलमा पोखरा थन्डर्सको तर्फबाट खेलेका थिए ।
Comment