विराटनगरमा पनि अर्यालको सम्मान

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल विराटनगरमा एक्स स्पोर्टेस मेन्स क्लब बाट पनि सम्मानित भएका हुन् । उनले जापानमा सम्पन्न पारा ओलम्पिक खेलकुदमा खेल सञ्चालन गरेका थिए ।
उनले सम्मानित भए पछि आफ्नो गृह जिल्लाको सम्मानले थप जिम्मेवारी र उत्साह थपेको बताएका छन् ।
Comment