सम्मानले अझ जिम्मेवारी बढेको अर्यालको प्रतिक्रिया

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालले आफूले पाएको सम्मानका कारण यस खेल प्रति अझ बढी जिम्मेवारी बढेको महसुस  गरेको बताएका छन् । जापानको टोकियोमा भएको पारा ओलम्पिक खेलकुदमा प्रतियोगितामा खेल सञ्चालनमा सरिक उदयलाई नेपाली ब्याडमिन्टनको विकासमा गरेको योगदान र प्राप्त सफलताको आधारमा लियो क्लब अफ इटहरी सिटीले सम्मान गरेको थियो ।
Comment