यूथ एथलेटिक्स च्याम्पियनसिप मङ्सिरमा

एथलेटिक्स परिवार नेपालको आयोजनामा १८ मङ्सिर देखि यूथ एथलेटिक्स च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिपमा छात्र तथा छात्राकै यु–१६ र यु–२० का खेल सञ्चालन हुने छन् । यु–१६ मा १२ तथा यु–२० मा १६ सहित कुल २८ स्पर्धा समावेश गरिएका छन् ।
Comment