मालाकार खेलकुद महासङ्घका ललितपुर अध्यक्ष

तेक्वान्दो खेलाडी कवि मालाकार नेपाल खेलकुद महासङ्घको ललितपुर जिल्ला अध्यक्ष भएका छन् । आइतबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासङ्घका महासचिव धर्म कुमार श्रेष्ठले उपस्थितिमा उनलाई सो जिम्मेवारी दिइएको हो  । कार्यक्रममा प्रदेश सभा सदस्य जीवन खड्का लगायतको उपस्थिति थियो ।
Comment