पूर्ण बहादुरको स्मृतिमा कङफु हुने 

पूर्ण बहादुर शाक्य स्मृति कङफु प्रतियोगिता हुने भएको  छ । उनका छोरा तथा नेपाल कङफु सङ्घका अध्यक्ष ग्रान्डमास्टर  डा. सुनिल शाक्यले अमेरिकामा यसका लागि सम्झौता गरेका छन् । यसै सम्झौता सहित उनी नेपाल फर्कने तयारीमा रहेका छन्  ।
Comment