महासचिव श्रेष्ठको शुभकामना

नेपाल जुडो सङ्घका महासचिव धर्म कुमार श्रेष्ठले आसन्न ओलम्पिकमा नेपाली जुडो खेलाडी सोनीया भट्टले स्तरीय प्रदर्शन गर्ने कुराम विश्वास व्यक्त गरेका छन् । धर्मले त्यस तर्फm प्रस्थान गरेका प्रशिक्षक सूर्य नारायण श्रेष्ठ र भट्ट प्रति उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका हुन् ।
Comment