ओलम्पिक टोलीलाई नेकोसको शुभकामना

आगामी २३ जुलाई देखि ८ अगस्टसम्म जापानको टोकियोमा आयोजना हुने गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई नेपाल खेलकुद महासङ्घले शुभकामना प्रदान गरेको छ ।
महासङ्घका अध्यक्ष पुरुषोत्तम पौडेलबाट जारी विज्ञप्तिमा सहभागी हुने टोलीका खेलाडी,प्रशिक्षक,व्यवस्थापक र टोलीमा सामेल खेलाडी सबैमा शुभकामना व्यक्त गरेको हो ।
Comment