विद्या सागरको निधन

नेपाली खेल क्षेत्रले शुक्रवार फेरी एक व्यक्तित्व गुमाएको छ । कुस्ती खेलका पूर्व मुख्य प्रशिक्षक विद्या सागर पोख्रेलको शुक्रवार निधन भएको छ ।
Comment