रहेनन्, कृष्ण प्रसाद

नेपाल बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको शनिबार  ६५ बर्षको उमेरमा  निधन भएको छ। काठमाडौको क्षेत्रपाटीमा बसी रहेका उनी  लामो समयदेखि सुगर रोगले पिडित थिए। २०६४ देखि २०७२ सालसम्म निरन्तर कोषाध्यक्ष रहेका उनको  नेपालमा  बुद्धिचाल खेल विकासको लागि महत्त्वपूर्ण काम भएको थियो। २०१२ सालमा काभ्रेमा जन्मेका श्रेष्ठ निजामती कर्माचारी भएर विभिन्न सरकारी कार्यालयहरूमा काम गरेका थिए ।   लेखा सम्बन्धमा दखल राख्नु हुने श्रेष्ठका एक छोरा र दुई रहेका छन्।

Comment