ब्रान्च चिफ वाइबालाई मातृ शोक


क्योकुसीन करातेका पूर्व नेपाल च्याम्पियन तथा ब्रान्च चीफ कान्छा लाल वाइबालाई मातृ शोक परेको छ । वाइबाकी ममतामयी माता ७१ वर्षीय विवि माया लोप्चन वाइबाको गत साता आफ्नै निवास मकवानपुरका निधन भएको हो । खेलकुदमा आबद्ध व्यक्तित्वहरूले वाइबा परिवारमा परेको यो शोकपूर्ण घडीमा दुख व्यक्त गरेका छन् ।

Comment