रहिनन् नेपालकी प्रथम महिला मुक्केबाज

नेपाली प्रथम महिला मुक्केबाज  सोनी डङ्गोलको निधन भएको छ। अमेरिकामा रहँदै आएकी सोनीको निधन भएको जनाइएको छ  ।

उनको निधनले नेपाली खेल क्षेत्र स्तब्ध भएको जनाउँदै मुक्केबाज खेलका प्रशिक्षक, अधिकारी , खेलाडी , आर जे तथा अन्य संलग्न सबैले गहिरो दुख   व्यक्त गरेका छन् ।
Comment