सीसीआरसी विजयी

सीसीआरसीले दोश्रो हिसान राष्ट्रिय खेलकुदको ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । सीसीआरसीले नवोदितलाई २७–१५ ले पराजित ग¥यो ।
ब्वाइजकै अन्य खेलमा टाइम्सले क्यास्पियनलाई ३७–२१, लालीगुराँसले अरुणिमालाई १८–१२, प्रिमियरले रेडनलाई १२–११, गोल्डेनगेटले नासालाई ३२–२० तथा माउन्ट अन्नपूर्णले रुपन्देहीलाई ४२–२५ ले हराए ।
गल्र्समा साइपालले क्यास्पियनलाई ४२–२५ तथा न्यु होराइजनले एलएलाई १०–१२ ले पन्छाए । ब्वाइज क्रिकेटमा सीसीआरसी र भीएस निकेतन विजयी भए ।

Comment