फ्रेन्ड्सको एनआरटी माथि जित

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको खेलमा एनआइवीएल फ्रेन्ड्स क्लबले एनआरटीलाई २–० ले पराजित गरेको छ । फ्रेन्ड्सलाई जित दिलाउने क्रममा दोस्रो हाफमा सन्जोग मर्हजन र वाग्नर डी कर्मोले गोल गरे । जित पछि फ्रेन्ड्स १४ अङ्क सहित नवौँ स्थानमा रहेको छ भने एनआरटी १५ अङ्क सहित सातौँ स्थानमा छ ।

Comment