एमएमसीको जितसँगै उपाधि होड खुला

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको बुधबार भएको खेलमा नेपाल आयल निगम एमएमसीले संकटा क्लबलाई ३–० ले पराजित गरेको छ । त्यसको एक मिनेट पछि नै अञ्जन विष्टले दोश्रो गोल गरे भने निसान लिम्बुले ७१ औ मिनेटमा गोल गरे ।
जित पछि एमएमसी १९ अंक सहित तेश्रो स्थानमा रहेको छ । नेपाल आर्मी क्लब २० अंक सहित शिर्ष स्थानमा छ भने १९ अंक भएको मच्छिन्द्र क्लब गोल अन्तरमा एमएमसी भन्दा अघि दोश्रो स्थानमा छ । बुधबारको खेलमा एमएमसीका अञ्जन म्यान अफ द म्याच घोषित भए ।

Comment