हाइड एन्ड सिकमा कुथुको सम्मान


हाइड एन्ड सिक किन्डर गार्डेनले सातौ वार्षिक खेलकुद दिवसको अवसरमा फुटबल स्टार विकेश कुथुलाई सम्मान गरेको छ । सोही कार्यक्रममा अन्य खेलकर्मीलाई मायाको चिनो पनिे प्रदान गरियो । सो खेलकुद मिटमा ३० खेलमा १७५ जनाको सहभागिता रह््यो । सम्मानीत हुनेमा कराते प्रशिक्षक, दिपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुंगको साथमा खेलाडी अनु अधिकारी र विप्लव श्रेष्ठ रहे ।
सो अवसरका विद्यलायका प्रीन्सीपीलले शिक्षकको प्रतिवद्धता, दक्ष जनशक्ति र अभिभावकको सहकार्यका कारण फड्को मारेको वताए ।

Comment