ललितपुर बास्केटबलमा राजेश

rajesh bas
ललितपुर जिल्ला बास्केटबल संघको दोश्रो भेलाले राजेशध्वज कार्कीको अध्यक्षतामा ललितपुर जिल्ला बास्केटबल संघको नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको महासचिवमा शरद विष्ट, सचिवमा आशिष केसी तथा कोषाध्यक्षमा पर्शुमान गुरुङ रहेका छन् । सदस्यहरुमा सञ्जय राई, श्यामराज लिम्बू र दुर्गामान आले छन् । ललीतपुर गोदामचौरका स्थायी बासीन्दा राजेश खेलकुदका विषयमा जानकार ब्य    िmत्व मानीन्छन् । साथै उनी ब्यबस्थित ढंगले खेलकुद संगठन चलाउन पनि उत्कृष्ट मानीन्छन् । उनीहरुलाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले खादा लगाइ बधाइ दिए ।

Comment