निस्मा र राजेशलाई स्वर्ण पदक

१३ औ साग अन्तरगत साइक्लींगको डाउनहिलमा नेपालले दुई स्वर्ण हात पारेको छ । बुधबार भएको खेलमा पुरुष तर्फ राजेश मगर र महिला तर्फ निस्मा श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् ।

Comment