दिपक हमाललाई उसुमा स्वर्ण

नेपालका दिपक हमालले उसु थाउलुको नानक्वान अलराउण्डमा स्वर्ण पदक जितेका छन् । उनले १९.३२ स्कोर गरे । यसैगरी,भारतका साजन लामा १९.१२ स्कोर सहित दोश्रो भए । बंगलादेशका मोहम्मद अमिर हुसेन १७.१८ स्कोर सहित तेश्रो भए ।

Comment