मन्डेकाजीलाई स्वर्ण पदक


नेपालका मन्डेकाजी श्रेष्ठले १३ औ दक्षिण एसियाली खेलकुदको पुरुष एकल कातामा स्वर्ण पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानका नियमातुल्लाहालाई २५.७२ –२४.९२ ले हराए । यस अघि उनले पहिलो चरणमा बंगलादेशका मोहम्मद हसन खानलाई हराएका थिए । खान र श्रीलंकाका साउथन सारा बालुराले काश्य पदक जिते ।

Comment